राष्ट्रियसभा अध्यक्ष तिमल्सिना बेलायतमा

लण्डन । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना र पुष्प तिमल्सिना बेलायत आइपुगेका छन् । सोमबार बिहान हिथ्रो बिमानस्थलमा अध्यक्ष तिमल्सिना र पुष्प तिमल्सिनालाई बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, ओएनएफ यूके अध्यक्ष तुंग भद्र भुसाल, दूतावासका प्रवक्ता रोशन खनालले स्वागत गरे । तिमल्सिनाद्वय आज सोमबार १७ अक्टोबर साँझ ह्यारोस्थिति ब्लु रुममा आयोजना हुन लागेको शुभकामना … Continue reading राष्ट्रियसभा अध्यक्ष तिमल्सिना बेलायतमा